नेकपा सचिवालय बैठकको यस्तो छ निर्णय

काठमाडौं– नेकपाले तल्लो तहको एकीकरणसम्बन्धी सुझाव दिन गठित कार्यदललाई मंगलबार (आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । सोमबार बसेको सचिवालयको बैठकले सो निर्देशन दिएको हो । नेकपाले पुस १२ गते सम्पन्न पार्टी स्थायी समितिको बैठकले पार्टीको एकीकरणसम्बन्धि थाँति काम पूरा हुने गरी सुझावसहितको प्रतिवेदन बुझाउन पार्टीका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको … Continue reading नेकपा सचिवालय बैठकको यस्तो छ निर्णय